देशभर ट्रमा र रिह्याव सेन्टर विस्तार गरिरहेका छौँ : स्वास्थ्य मन्त्री मेहता
swasthyakhabar.com · Fri Oct 16 11:07:36 GMT 2026

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दुर्घटनामा परेका नागरिकलाई समयमै उपचार उपलब्ध गराउने उद्देश्यले देशका विभिन्न ठाउँमा ट्रमा सेन्टर विस्तार गरिरहेको बताएकी छन्। यसैगरी उपचारपछिका लागि रिह्याबिलिटेसन सेन्टर समेत बनाइरहेको बताएकी छिन्।
ट्रमा दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै मन्त्री मेहताले राजधानीमा मात्र नभई देशका विभिन्न ठाउँमा बसोबास गर्ने नागरिकले समयमै आवश्यक उपचार पाउने व्यवस्था गर्न ट्रमा सेन्टर विस्तार भइरहेको बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)