मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

khabarhub.com · Fri Oct 16 11:12:56 GMT 2026

काठमाडौं – विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।

चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुम्वासी, भूमिहीन दलित तथा अव्यवस्थित परिवार लालपुर्जा पाएसँग जग्गाधनी बनेका छन् । सम्बन्धित जिल्लाको भूमि समस्या समाधान समितिले उनीहरूलाई लालपुर्जा वितरण गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)