मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभापति पार्टी जिम्मेवारीमा फर्किएकै दिएको राजीनामा अहिले सार्वजनिक गरिएकामा सुमना असन्तुष्ट

barnanmedia.com · Thu Apr 17 23:20:55 GMT 2025

८४ दिन हिरासत बसेर पार्टी सभापति पार्टी जिम्मेवारीमा फर्किएकै दिन राजीनामा पत्र बुझाएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले अहिले भने गुनासो गरेकी छन्। रवि लामिछाने चैत १७ गते पार्टी सभापतिको जिम्मेवारीमा फर्किएका थिए।

लामिछाने पार्टीमा फर्किएसँगै पार्टीको गतिविधि नियमित रुपमा सञ्चालन गर्ने गरी बैठक डाके र सोहीअनुसार निर्देशन दिएका थिए। तर चैत २१ गते उच्च अदालतको आदेशअनुसार उनी सहकारी ठगी प्रकरणमा कारागार चलान भए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)