स्वीकृतिबिनै इन्टरनेट प्याकेज सञ्चालन गर्ने ६ सेवा प्रदायकलाई ५० हजार जरिवाना
ratopati.com · Fri Oct 16 11:19:30 GMT 2026

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिबिना इन्टरनेट सेवाका प्याकेज तथा शुल्क सञ्चालन गरेको भन्दै ६ वटा इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।
प्राधिकरणले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अनुमतिपत्रका सर्तविपरीत काम गरेको पाइएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम जरिवाना गर्ने निर्णय गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)