सबै जिल्ला प्रशासनलाई गृहको निर्देशन– होटल तथा रेस्टुरेन्टको नियमित अनुगमन गर्नू
onlinekhabar.com · Tue Jun 30 16:28:25 GMT 2026

१६ असार, काठमाडौं । देशभर सञ्चालित होटल, रेस्टुरेन्टहरूका खानाको गुणस्तर र स्वच्छताको नियमित अनुगमन गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।
गृहमन्त्रीस्तरीय निर्णयको आधारमा मन्त्रालयका शाखा अधिकृत सङ्गम सापकोटाले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर अनुगमन त्यस्तो निर्देशन पठाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ