मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीको सदरमुकाम बेनीबाट सार्न महाविर पुनको प्रस्ताव

nagariknews.nagariknetwork.com · Fri Oct 16 11:04:26 GMT 2026

विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गरेका छन्।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बिहान भएको जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको छलफलका क्रममा म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका मन्त्री पुनले नदी कटान, बाढीपहिरोको उच्च जोखिममा रहेको बेनी बजारबाट सदरमुकामलाई सुरक्षित र उपयुक्त ठाउँमा सार्नुपर्ने धारणा राखेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)