खगेन्द्र सुनार प्रकरण : पार्टीको छानबिन,सरकार मौन
janaaastha.com

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले सांसद खगेन्द्र सुनारको अश्लिल तथा महिला हिंसाप्रेरित अडियो प्रकरणको छानबिन सरकारलाई तत्काल आवश्यक नपरेको बताएका छन् । उनले आवश्यक परेको बेलामा अनुसन्धान गर्नसक्ने धारणा राख्दै भने, ‘सरकारले आवश्यक पर्दाखेरि अनुसन्धान गरेर विधिसम्मत रूपमा कसरी अगाडि बढाउनुपर्छ,त्यसअनुसार प्रक्रिया अघि बढ्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)