मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले विभिन्न निकायमा गर्‍यो ६११ जनाको नियुक्ति, ५ कम्पनी कालोसूचीमा

kendrabindu.com · Fri Oct 16 11:22:24 GMT 2026

काठमाडौं । सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएयता विभिन्न सार्वजनिक निकायमा ६११ जनालाई नियुक्त गरेको छ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा प्रवक्ता सहसचिव हेमराज अर्यालले विभिन्न निकायमा भएको नियुक्तिबारे जानकारी दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)