संक्रमणका जटिल बिरामीलाई अन्यत्र नलैजान मन्त्रालयको आग्रह
kalakarmi.com · Fri May 07 00:17:22 GMT 2021
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का संक्रमितहरुको व्यवस्थापनमा विषयमा सबैमा एउटा अपील गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी गरिएको उक्त अपीलमा नेपालमा कोभिड १९ को संक्रमणले अहिले निकै कठिन तथा दु:खदायी अवस्था सिर्जना हुँदै गरेको उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)