अमेरिकी डलरको मूल्यमा लगातार गिरावट
nepalkhabar.com · Thu Apr 17 23:30:46 GMT 2025

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको पनि भाउ घट्यो
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)