सरकारका सकारात्मक काममा समर्थन गर्छौं : अध्यक्ष यादव
gorkhapatraonline.com · Tue Jun 09 06:45:05 GMT 2026

पूर्वउपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले गर्ने हरेक सकारात्मक र जनहितकारी काममा जसपा नेपालले समर्थन र सहयोग गर्ने बताउनुभएको छ।
अवधी पत्रकार सङ्घ नेपालले मङ्गलबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकार गठन भएको केही महिना मात्र भएकाले अहिले नै सरकारका कामकारबाहीबारे कठोर टिप्पणी गर्ने समय नभएको बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)