'पेड्डी'ले कमाइमा पाँच दिनमै पछि पार्यो यी चर्चित फिल्मलाई
setopati.com · Tue Jun 09 06:37:00 GMT 2026

भारतीय फिल्म 'पेड्डी'ले भारतमा १६९ करोड ७० लाख भारू आम्दानी गरेको छ। राम चरण र जान्हवी कपूर अभिनीत फिल्मले प्रदर्शनको पाँचौं दिनसम्म उक्त कमाइ गरेको हो।
योसँगै फिल्मले आमिर खानको 'सितारे जमिन पर' को लाइफटाइम कमाइ (१६७.४६ करोड)लाई पछि पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)