मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

अब सडकमा मात्र होइन, हावामा पनि उड्नेछ टेस्लाको कार !

nepalpress.com · Fri Oct 16 11:38:14 GMT 2026

काठमाडौं । विद्युतीय कार निर्माता टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले हावामा उड्न सक्ने प्रविधि जडित नयाँ रोडस्टर कार सार्वजनिक गरेका छन् ।

उनले बिहीबार टेक्सासस्थित स्पेसएक्सको परीक्षण केन्द्रमा आयोजित कार्यक्रममा थ्रस्टर जडित कार प्रदर्शन गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)