सडक हिलाम्मे हुँदा दाउन्नेमा यातायात अवरुद्ध, यात्रुलाई सास्ती
nepalkhabar.com · Thu Apr 17 23:43:43 GMT 2025

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्वको दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएपछि नारायणगढ–बुटवल सडकखण्ड अवरूद्ध भएको छ।
बिहीबार भएको वर्षाले सडक हिलाम्मे हुँदा दाउन्ने क्षेत्रमा सवारीसाधन आवतजावत गर्न कठिनाइ भएको हो। अहिले यो राजमार्गमा सवारी सञ्चालन गर्न समस्या भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)