फेरि समातियो १० करोड मूल्यबराबरको हेरोइन
nayapatrikadaily.com · Fri Jun 24 00:29:00 GMT 2022
दक्षिण अफ्रिकी र भारतीय गिरोहको कारोबार काठमाडौंमा
दक्षिण अफ्रिकी र भारतीय लागुऔषध कारोबारी गिरोहले काठमाडौंलाई अवैध कारोबारको अखडा बनाएका छन् । विभिन्न देश हुँदै हेरोइन नेपाल ल्याएर दक्षिण अफ्रिकी गिरोहले काठमाडौंमा भारतीयलाई बुझाउने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)