मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

आर्टिफिसियल इन्टेलिजेन्सले यसरी बदल्दै छ विश्व

techpana.com · Tue Apr 13 16:49:24 GMT 2021

काठमाडौं । तपाईंले आर्टिफिसियल इन्टेलिजेन्स शब्द धेरै ठाउँमा सुन्दै आइरहनु भएको छ । यसलाई कहिलेकाहीँ मसिन लर्निङको पर्यायवाची शब्दको रुपमा पनि प्रयोग गर्न गरिन्छ । तर यो मसिन लर्निङ भन्दा धेरै व्यापक छ ।

मानिस र जनावरमा हुने प्राकृतिक इन्टेलिजेन्सभन्दा फरक यो मसिनले प्रदर्शन गर्ने इन्टेलिजेन्स हो । आर्टिफिसियल इन्टेलिजेन्सको मुख्य काम भनेको यसले मानिसको हस्तक्षेपविना मसिनलाई सोच्नसक्ने बनाउँछ, र यसरी मसिनले आफैं निर्णय लिन सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)