अस्ट्रेलियामा हल्का विमान दुर्घटना, दुई जनाको मृत्यु
bishowkhabar.com · Fri Oct 16 11:46:25 GMT 2026

काठमाडौं– अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा शुक्रबार दिउँसो हल्का विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
राज्य प्रहरीका अनुसार सिड्नीबाट करिब २०० किलोमिटर उत्तरपश्चिममा पर्ने स्कोन सहरको सानो विमानस्थल नजिकै दुर्घटना भएको हो । स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः५५ बजे विमान दुर्घटना भएको सूचना पाएपछि आपत्कालीन सेवाका अधिकारीहरू घटनास्थल पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)