राष्ट्रपतिद्वारा एक विधेयक प्रमाणीकरण, दुई अध्यादेश जारी
baahrakhari.com · Fri Oct 16 11:50:00 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एक विधेयक प्रमाणीकरण गरेका छन् भने दुई अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेका अनुसार राष्ट्रपतिले शुक्रबार विधेयक प्रमाणीकरण र अध्यादेश जारी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)