मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक दशक साउदीमा भेडा चराए, अहिले गाउँ फर्केर बाख्रापालन

lokaantar.com · Mon Oct 02 01:24:53 GMT 2023

गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ । दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ ।

बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । उनी पनि एक दशक बढी विदेशमा पसिना बगाएर स्वदेश फर्किएका हुन् । 'जीवनको ऊर्जाशील समय विदेशमा बित्यो । अहिले आफ्नै गाउँठाउँ र पाखापखेरा प्यारो लाग्न थालेको छ,' उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)