अफगानिस्तान: काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर भएको विस्फोटमा ६० भन्दा बढीको मृत्यु
bbc.com · Fri Aug 27 00:03:54 GMT 2021
अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गए पनि अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्।
''हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ,'' उनले भने। उनले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा पनि गरे।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)