बेलायती अदालतको खुलासा : दुबईका शासक मोक्तुमले पूर्वपत्नी हायाको फोन ह्याक गरेका थिए
nepalsamaya.com · Wed Oct 06 23:25:00 GMT 2021
लन्डन-
दुबईका प्रधानमन्त्री शेख मोहम्मद अल मोक्तुमले पूर्वपत्नीको मोबाइल फोन ह्याक गरेको बेलायती अदालतले खुलासा गरेको छ। बेलायती उच्च अदालतले मोक्तुमले आफ्नी पूर्वपत्नी हाया विन्त हुसेनको फोन ह्याक गरेको खुलासा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)