सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट
khabarhub.com · Fri Oct 16 12:14:40 GMT 2026

काठमाडौँ – सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले शिष्टाचार भेट गरेका छन् ।
सो अवसरमा सभामुख अर्यालले भोटेकोशी बाढीबाट उत्पन्न विपद्का बेला नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)