मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सभामुख अर्यालसँग अमेरिकी कावा राजदूत भेटवार्ता

lokaantar.com

सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बाउल्डिनले भेट गरेकी छिन् ।

सो अवसरमा सभामुख अर्यालले भोटेकोशी बाढीबाट उत्पन्न विपद्का बेला नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)