मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

स्पेनतर्फ जाँदै गरेको आप्रवासीको डुङ्गा गाम्बिया तहमा दुर्घटना, १२ जनाको मृत्यु

bishowkhabar.com · Fri Oct 16 12:18:12 GMT 2026

काठमाडौं– युरोप पुग्ने प्रयासमा रहेका आप्रवासी सवार डुङ्गा गाम्बियाको तटमा डुब्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । अन्य केही यात्रु बेपत्ता भएको बताइएको छ । उद्धारकर्ताहरूले १२ जनाको शव फेला पारेको गाम्बिया रेडक्रस सोसाइटीले जनाएको छ ।

रेडक्रसका अनुसार बेपत्ता हुनेको यकिन सङ्ख्या खुल्न सकेको छैन । उद्धार कार्य जारी रहेकाले घटनाबारे थप विवरण प्राप्त हुने अपेक्षा गरिएको संस्थाले उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)