गाई बाँझो हुने क्रम बढ्दो
gorkhapatraonline.com · Sun Feb 05 01:04:51 GMT 2023
हिले समाचारदाता
हिले, माघ २२ गते । धनकुटाको पाख्रिबास नगरपालिका–४ का पदमबहादुर बस्नेतले पशुपालन सुरु गरेको करिब एक दशक भयो। दुग्ध उत्पादनलाई जोड दिनुभएका बस्नेतको गोठमा २३ माउ गाई छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)