अस्ट्रेलिया महिला टी-२० विश्वकपको फाइनलमा
onlinekhabar.com · Tue Jun 30 16:32:58 GMT 2026

१६ असार, काठमाडौं । अस्ट्रेलिया आईसीसी महिला टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलिया फाइनल पुगेको हो ।
वेस्ट इन्डिजले दिएको १२६ रनको लक्ष्य अस्ट्रेलियाले १३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । बेथ मुनीले अविजित ६१ रन बनाइन् भने एस्ले गार्डनर ३५ रनमा अविजित रहिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ