समझदारीपत्र उल्लङ्घन भए जवाफ दिने इरानको चेतावनी
lokaantar.com

मध्यपूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको समझदारीपत्र (एमओयू) अमेरिकाले कुनै पनि रूपमा उल्लङ्घन गरे त्यसको जवाफ दिइने इरानले चेतावनी दिएको छ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाइले मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा समझदारीपत्रको उल्लङ्घन भए त्यसलाई बेवास्ता नगरिने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)