उजुरी छानबिन गर्न प्रहरी टोली सुनसरी पुग्यो
janaaastha.com · Mon Mar 22 16:30:21 GMT 2021
सुनसरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको एउटा उजुरीमाथि आवश्यक प्रक्रिया शुरु नभएको गुनासो बढेपछि नेपाल प्रहरीले मुख्यालयबाट एउटा टोली छानबिनको लागि आज सुनसरी पुगेको छ ।
कुटपिटको एउटा घटनामा संलग्न सबै अभियुक्तलाई पक्रेर आवश्यक कारबाही नगरेको गुनासो प्रहरी प्रधान कार्यालयमा पटक पटक परेपछि छानबिन थालिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)