व्यवस्था फेरिए पनि दलितको अवस्था फेरिएन : छविलाल विश्वकर्मा
baahrakhari.com · Wed Jul 05 16:52:00 GMT 2023
धनकुटा । पूर्वकृषि तथा सहकारीमन्त्री छविलाल विश्वकर्माले नेपालमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएकाले दलित समुदायको मुक्ति हुन नसकेको बताएका छन् ।
दलित महिला सङ्घ (फेडो) धनकुटाको आयोजनामा धनकुटाको हिलेमा जारी दुई दिने कोसी प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा उनले भने, “पटक–पटक भएको राजनीतिक सङ्घर्षमा दलितले आफ्नो ज्यानको आहुति दिएका छन् । तर पनि उनीहरूको अवस्था उस्तै छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)