मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पक्की सडक निर्माण

barnanmedia.com · Fri Sep 05 21:43:39 GMT 2025

काठमाडौँ, २१ भदौः गण्डकी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा २४५ किलोमिटर सडक कालोपत्रे र ढलान भएको छ ।

आर्थिक वर्ष २०८१/ ८२ को सहित विसं २०७४ मा प्रदेश सरकार स्थापना भएयता एक हजार १४६ दशमलब ८८ किलोमिटर सडक कालोपत्रे र ढलान भएको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)