फिफा विश्वकपमा विवादः रेफ्री उमर आर्तनलाई अमेरिकाले प्रवेश नदिएपछि तरंग
kalakarmi.com · Tue Jun 09 06:51:42 GMT 2026
काठमाडौं– फिफा विश्वकप २०२६ प्रारम्भ हुनुभन्दा केही दिनअघि ठूलो विवाद सिर्जना भएको छ । सोमालियाका फिफा रेफ्री उमर आर्तन (उमर अब्दुल कादिर) लाई अमेरिकाले प्रवेश अनुमति नदिएपछि उनी प्रतियोगिताबाट बाहिरिएका छन् ।
आर्तन २०१८ देखि फिफा रेफ्रीका रूपमा सक्रिय छन् र अफ्रिकी फुटबल संघका वर्ष २०२५ का उत्कृष्ट पुरुष रेफ्रीसमेत हुन् । उनी विश्वकपमा रेफ्री गर्ने सोमालियाका पहिलो व्यक्ति बन्ने सम्भावना रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)