बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक ७० हजार आम्दानी
nepalbahas.com · Tue Jun 09 06:49:51 GMT 2026

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक ७० हजार आम्दानी
२६ जेठ, कैलाली । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी गर्दै आएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)