परोपकारको आडमा दलीय गुन्डागर्दी चलाउने रेडक्रसको नेतृत्वमा रास्वपाका विशाल भण्डारी
bishowkhabar.com · Tue Jun 09 06:52:54 GMT 2026

काठमाडौं– सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ ।
दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)