मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्युरोडमा दशैँको किनमेल गर्नेको भीड (फोटोफिचर)

aarthiknews.com

काठमाडौं । दशैँ नजिकिएसँगै काठमाडौंको न्युरोडमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ। फूलपातीको अघिल्लो दिन बजारमा नयाँ लुगा, जुत्ता र दशैँका लागि आवश्यक सामान किन्न आउनेहरूको भीड देखिएको छ। चाडपर्वको रौनकसँगै व्यस्त बनेको न्युरोड बजारमा सर्वसाधारण किनमेलमा व्यस्त देखिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)