'हिउँ चितुवा' हजुरबुवाको पाइला पछ्याउँदै सगरमाथा चढेका तेन्जिङ (भिडिओ)
setopati.com · Thu Jun 02 00:18:42 GMT 2022
'हिउँ चितुवा' नामबाट चिनिएका पर्वतारोही आङरिता शेर्पाको पाइला पछ्याउँदै उनका नाति तेन्जिङ जाङ्बु शेर्पाले सगरमाथा आरोहण गरेका छन्।
आङरिताका नाति तेन्जिङ नौ वर्षको उमेरमै आफ्ना आमाबाबासँगै अमेरिकाको क्यालिफोर्निया पुगेका थिए। सोलखुम्बुमा जन्मेका उनी उतै बस्छन्। आफ्नो परिवारको विरासतलाई निरन्तरता दिन अमेरिकाबाट हिमालै चढ्न भनेर नेपाल आएको उनी बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)