मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

डोनाल्ड ट्रम्पले भने, 'हामीले भारत र रुसलाई चीनसँग हार्यौं'

barnanmedia.com · Fri Sep 05 22:02:04 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत, रुस र चीनको त्रिकोणात्मक सम्बन्धबारे टिप्पणी गरेका छन्।

"यस्तो देखिन्छ कि हामीले भारत र रुसलाई गहिरो, अँध्यारो चीनसँग गुमाइसकेका छौं। आशा छ उनीहरूको साझेदारी लामो र समृद्ध हुनेछ," उनले ट्रस सोशलमा लेखे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)