प्रतिरोधात्मक क्षमता बृद्धिका लागि गुर्जोको सेवन गर्नुहोस् तर यस्ता छन् यसका बेफाइदाहरू
arthadabali.com · Wed Jan 19 17:33:02 GMT 2022
आयुर्वेदमा गुर्जोका धेरै फाइदाहरू छन्। यसलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन प्रयोग गरिन्छ। डेंगुमा पनि यसको पातको जुस बिरामीलाई खुवाइन्छ तर कोरोना भाइरसको संक्रमणपछि यसको प्रयोग बढी हुन थालेको छ । यस्तो अवस्थामा यो हानिकारक साबित हुन सक्छ। त्यसैले यसलाई सीमित मात्रामा मात्र प्रयोग गर्नुहोस्।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)