अन्तिम समयमा आर्सनलको अस्वभाविक जित
nepalipatra.com · Sun Mar 05 06:05:32 GMT 2023
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले रोमाञ्चक जित निकालेको छ ।
शनिबार राति भएको खेलमा आर्सनलले बर्नमाउथलाई ३–२ गोलले पराजित गरेको हो । घरेलु मैदान इमिरेट्स स्टेडियममा २–० गोलले पछि परेको आर्सनलले नतिजा उल्ट्याएर जित निकाल्यो । खेलमा ८० प्रतिशत भन्दा बढी बल पोसेसन बनाएको र एकपक्षिय रुपमा अट्याक गरेको आर्सनलले अन्तिम समयमा अस्वभाविक गोल गर्दै महत्वपूर्ण तीन अंक बटुल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)