सरकारले माग्यो १५ पदमा सूचना प्रविधिका विज्ञ, तलब साढे दुई लाखसम्म
nagariknews.nagariknetwork.com · Fri Oct 16 12:45:45 GMT 2026

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले सूचना प्रविधिसम्बन्धी १५ पदमा ४२ जना विज्ञ माग गरेको छ।
केन्द्रले प्रमुख प्रविधि विज्ञ, प्रोजेक्ट म्यानेजर, सिस्टम एनालिस्ट, डेभलपर, साइबर सुरक्षा विज्ञ र टेक सपोर्टलगायत पदमा आवेदन खुलाएको हो। पदअनुसार मासिक ४० हजारदेखि दुई लाख ५० हजार रुपैयाँसम्म पारिश्रमिक तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)