हुलाक टिकट नेपालमै छापिने
gorkhapatraonline.com · Mon Oct 09 05:50:19 GMT 2023
काठमाडौँ, असोज २२ गते ।
हुलाक टिकट अब नेपालमै छापिने भएको छ । हुलाक टिकट छाप्न हुलाक सेवा विभाग र भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रबिच सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)