मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेको दोस्रो विधान महाविधेशनको पहिलो दिन आज केके भयो ?

barnanmedia.com · Fri Sep 05 22:15:24 GMT 2025

पाल कम्युनिष्ट पार्टी एमालेको दोस्रो विधान महाविधेशनको पहिलो दिन आज विभिन्न प्रतिवेदन प्रस्तुत गर्दै सम्पन्न भएको छ ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित आजदेखि ललितपुर, गोदावरीस्थित सनराइज हलमा सुरु भएको महाधिवेशनमा विभिन्न चार वटा प्रतिवेदन प्रस्तुत गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)