इभी सवारी साधनको मोटर क्षमताबारे नाडाको यस्तो धारणा
setopati.com · Sat May 16 11:51:00 GMT 2026

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले इभी सवारी साधनको मोटर क्षमताबारे धारणा सार्वजनिक गरेको छ।
नाडाका अनुसार नेपालमा आयात हुने इभीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त टेस्टिङ एजेन्सीहरू जारी गरेका आधिरकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाको आधारमा मात्रै आयात हुँदै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)