१२ वर्षपछि नेपालको जित‚ ऐरीको अर्धशतक [फोटो फिचर]
nepalnews.com · Tue Feb 17 17:29:27 GMT 2026
काठमाडौँ। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपालले १२ वर्षपछि जित हात पारेको छ।
लगातार तीन खेलमा पराजय बेहोरेको नेपालले चौथो खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै सान्त्वना जित आफ्नो पोल्टामा पार्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)