माछापुच्छ्रे बैंक र युनाइटेड रेमिटबीच सम्झौता
lokaantar.com

विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले सीजी ग्रुपद्वारा प्रवर्द्धित युनाइटेड रेमिटसँग औपचारिक सम्झौता गरेको छ ।
यूके, जापान, दक्षिण कोरियालगायत विश्वको जुनसुकै देशबाट मनीग्राम, टीएमएल रेमिट्यान्समार्फत नेपालमा रकम पठाउन सहज बनाउने लक्ष्यका साथ युनाइटेड रेमिटसँग सहकार्य गरिएको बैंकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)