पूर्व एसएसपी दिनेश मैनाली अवकाशपछि सम्मानित
nepalpress.com · Fri Oct 16 13:17:07 GMT 2026

काठमाडौं । प्रहरी सेवामा ३० वर्ष व्यतित गरेर अवकाशप्राप्त पूर्वएसएसपी दिनेश मैनाली सम्मानित भएका छन् ।
७१ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उनलाई शुक्रबार प्रशंसा पत्रद्वारा सम्मानित गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)