दिपेन्द्रको इनिङले नतिजा बदल्यो, वानखेडेको माहोल अद्भुत थियो : स्कटल्यान्डका कप्तान
ukeraa.com
काठमाडौं : टी-२० विश्वकप अन्तर्गत नेपालसँग ७ विकेटले पराजित भएपछि स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले नेपाली टोली र विशेषगरी दिपेन्द्रसिंह ऐरीको प्रदर्शनको खुलेर प्रशंसा गरेका छन्।
वानखेडे स्टेडियममा भएको खेलपछि प्रतिक्रिया दिँदै बेरिङ्टनले १७० रनको योगफल रक्षा गर्न नसक्नुमा ऐरीको विस्फोटक ब्याटिङ मुख्य कारण रहेको स्वीकार गरे।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)