लुमिनसको दसैं अफर, ब्याट्री खरिदमा स्मार्ट टिभी र फोन उपहार
setopati.com · Thu Sep 23 16:43:00 GMT 2021
लुमिनस पावर ब्याकअप र सोलार सोलुसनको आधिकारिक बिक्रेता अमट्रेड प्रालिले चाडपर्वको अवसरमा लुमिनस डबल खुशीयाली अफर ल्याएका छन्।
उक्त अफरअन्तर्गत ग्राहकहरुले लुमिनस ब्रान्डको नयाँ ब्याट्री खरिद गर्दा लक्की ड्रमा सहभागी हुन पाउने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)