सानेपाबाट कबाडी बोकेका १० वटा ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा
setopati.com · Tue Jun 30 16:42:51 GMT 2026

ललितपुरको सानेपाबाट कबाडी बोकेका १० वटा ट्रक सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ।
आवश्यक कागजपत्रबिना कबाडी लोड गरेर उपत्यकाबाहिर जान लागेका ती ट्रकलाई मंगलबार साँझ सानेपाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डिआइजी नेत्रबहादुर कार्कीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)