मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति पौडेलले गरे दुईओटा अध्यादेश जारी

hamrakura.com · Fri Oct 16 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आज दुईओटा अध्यादेश जारी गरेका छन्।

राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञाप्रतिष्ठान अध्यादेश, २०८३’ र ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३’ जारी गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)