इन्स्पेक्टर विशाल मल्ललाई ‘उत्कृष्ट लागुऔषध अपराध अनुसन्धानकर्ता’को पुरस्कार
kendrabindu.com · Fri Oct 16 13:33:14 GMT 2026

काठमाडौं । नेपाल प्रहरीका प्रहरी निरीक्षक विशाल मल्ललाई उत्कृष्ट लागुऔषध अपराध अनुसन्धानकर्ताको पुरस्कार प्रदान गरिएको छ।
७१औँ नेपाल प्रहरी दिवसको अवसरमा इलाका प्रहरी कार्यालय महेशपुरपतार, सिरहामा कार्यरत प्रहरी निरीक्षक मल्ललाई उक्त पुरस्कार प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)